गोरखा केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले गोरखा जिल्लाको बालुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको बताएको छ ।  

भूकम्पको धक्का गोरखा, लमजुङ लगायत जिल्लामा महसुस गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्