चितवनमा एक मतदाताको नामबाट अर्कैले मतदान गरेको खुलासा



चितवन । चितवनको भरतपुर दुईमा रहेको बालकुमारी माध्यमिक विद्यालय मतदान केन्द्रमा एक मतदाताको नाममा अर्कैले मतदान गरेको खुलेको छ ।

लक्ष्मी गुरुङले नाम रुजु गरेर मतदान स्थलभित्र गएपछि मतदान भइसकेको पाइएको हो । उनलाई नागरिकता लिएर आउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्