निर्वाचन पछिको एमालेकाे पहिलो केन्द्रीय कमिटी बैठक झापामा



काठमाडौँ । नेकपा एमालेले झापामा केन्द्रीय कमिटी बैठक झापामा बस्ने भएको छ । वैशाख अन्तिम साता बोलाइएको केन्द्रीय कमिटीको बैठक झापामा  बस्न लागेको हो ।

केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारी अनुसार बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मङ्सिर को चुनावपछि  एमालेको यो पहिलो केन्द्रीय कमिटीको बैठक हो ।

प्रतिक्रिया दिनुहोस्