साप्सुखोला जलविद्युतको ड्याम (फेटो फिचर) 



काठमाडौँ । साप्सुखोला जलविद्युत आयोजनाका लागि हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा निर्माण गरिएको ड्याम । थ्री–स्टार हाइड्रोपावरले खोलामा पानी नै सुकाएर ६.६ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गरेपछि स्थानीय बासिन्दाले विरोध सुरु गरेका छन् । तस्बिर : केदार मगर-रासस

प्रतिक्रिया दिनुहोस्