खाली खुट्टा विद्यालय



सुनसरीको इनरुवा–८ स्थित गणेश नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रार्थनासभामा खाली खुट्टा उभिएका विद्यार्थी । एक दर्जनभन्दा बढी सीमान्तकृत मुसहर समुदायका बालबालिका खाली खुट्टा विद्यालय आउने गरेको प्रधानाध्यापक लावण्यमणि पोखरेलले जानकारी दिए । तस्बिर : नवीन गड्तौला/रासस

प्रतिक्रिया दिनुहोस्