तेस्रो लामो झोलुङ्गे पुल



गढवा गाउँपालिका –१ को बडहरा र राप्ती गाउँपालिका –३ को खुरुरीया जोड्ने राप्ती नदीमाथी निर्माण भएको नेपालको तेस्रो लामो झोलुङ्गेपुल । सो पुलको लम्बाइ आठ सय १८ मिटर र चौडाइ एक दशमलव २० मिटर रहेको छ ।

तस्बिर स्रञ्जिता अधिकारी र रासस

प्रतिक्रिया दिनुहोस्