प्रशंसापत्र प्रदान गर्नुहुँदै प्रधान सेनापति शर्मा



नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान २०८० मा सहभागी भई सफाई कार्य गरी फर्किनु भएका नेपाली सेनाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गर्नुहुँदै प्रधान सेनापति प्रभुराम शर्मा । तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्