अल्लोको धागो व्यवस्थापन गर्दै महिला



दाङको घोराही उपमहानगरपालिका–१३ मा रहेको सहनशील अल्लो कपडा उद्योगमा घरेलु चर्खामा अल्लोको धागो व्यवस्थापन गर्दै महिला कामदार । उद्योगले कच्चा पदार्थ ल्याएर तयारी धागो तथा कपडा बिक्री गर्छ ।  तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्