अल्लोको धागोबाट निर्मित सामान



दाङको घोराही –१४ मा रहेको चिनारी अल्लो धागो उद्योगमा निर्माण गरिएका अल्लोका सामग्री । यहाँ उत्पादित विभिन्न सामग्री काठमाडौँलगायत शहरहरुमा बिक्री गरिन्छ । तस्बिर : रञ्जिता अधिकारी/रासस

प्रतिक्रिया दिनुहोस्