कालिञ्चोक भगवती मन्दिर



कालिञ्चोक भगवती मन्दिर

दोलखा जिल्लाको ऐतिहासिक धार्मिक एवम् पर्यटकीयस्थल कालिञ्चोक भगवती मन्दिर । सदरमुकाम चरिकोट बजारबाट करिब १५ किलोमिटरको दुरीमा रहेको कालिञ्चोक मन्दिर समुद्री सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको छ । यहाँ नेपाल तथा विदेशबाट समेत धार्मिक पर्यटक आउने गर्दछन् । मन्दिर दर्शन गर्नका लागि सजिलो होस् भनेर केवलकारको व्यवस्था गरिएको छ । तस्बिर: रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया दिनुहोस्