भुमेको नाँचको रौनक



भुमे पर्वको पाचौँ दिन मङ्गलबार घोराही-१३ बडहरामा थवाङ सेवा समाज घोराहीको आयोजनामा गरिएको भुमे नाँचमा सहभागीको घुइँचो । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्