बहुउपयोगी बन्दै कृतिम जलाशय



घोराही उपमहानगपालिका १ र २ मा पर्ने कृतिम जलाशय चेप दहबाट माछा निकाल्दै स्थानीयवासी । कृतिम जलाशय निर्माणपछि स्थानीयले बोटिङ, सिँचाइ तथा माछापालन गरेर मनग्य फाइदा लिएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्