जामुन टिप्दै



घोराही– १५ दामोदरचोकस्थित रुखमा लटरम्म फलेको जामुन टिप्दै बालक । औषधीय गुण हुने भएकाले जामुनको फल खाँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्