ऐतिहासिक धार्मिकक्षेत्र सदाशिव हरिहर मन्दिर पोखरा–१७ महतगौडा परिसरमा निर्माण गरिएका १०८ शिवलिङ्ग । करिब रु ४३ लाख सहयोग जुटाएर शिवलिङ्ग र १०८ गौमुखे धारा निर्माण गरिएको छ । तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस