भ्युटावरबाट दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक



कास्कीको रुपा गाउँपालिका– ६ स्थित हात्तीमैता भ्युटावरबाट दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । बेलायती राजकुमार चाल्सले २०३९ सालमा पदयात्रा गरेको रोयल ट्रेकमा पर्ने यस स्थललाई पदयात्रा पर्यटनसँग जोड्ने प्रयास गरिएको छ । तस्बिरः वासुदेव पौडेल/रासस

प्रतिक्रिया दिनुहोस्