स्याउलाई टेकासो



रोल्पाकाे गङ्गादेव गाउँपालिका–३ मनिमारेका किसान स्याउको बोटलाई टेकासो लगाउँदै । स्याउको फलको तौल बढी हुने हुँदा हाँगा भाँचिन नदिन टेकासो लगाउन पर्ने हुन्छ । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस्