प्रहरीका ९५८ जना इन्स्पेक्टरको सरुवा, को कहाँ ?



काठमाडौँ । नेपाल प्रहरीका ९ सय ५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले मंगलरबार इन्स्पेक्टर सरुवा सूची प्रकाशन गरेको हो । काठमाडौँस्थित प्रहरी प्रभाग बूढानीलकण्ठ र फर्पिङको इन्चार्ज पनि परिवर्तन भएका छन् ।

को कहाँ सरुवा भए : –

प्रतिक्रिया दिनुहोस्