बझाङको खिराताडीमा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प



काठमाडौँ । बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस्