फेरीबाट सवारी साधन तारिँदै



सङ्खुवासभाको खाँदबारी नगरपालिका र भोजपुरको षडानन्द नगरपालिका जोड्ने सतिघाट हुँदै बग्ने अरुण नदीमा पक्की पुल नहुँदा फेरीबाट सवारी साधन तारिँदै । तस्बिर ; सुजन बज्राचार्य/रासस

प्रतिक्रिया दिनुहोस्