दसैँलाई भेडाहरु बजारतर्फ लैजाँदै



मुस्ताङको बुकी क्षेत्रमा पालन गरिएका भेडाहरु दसैँलाई लक्षित गरेर बजारतर्फ ल्याइँदै । हिमाली बुकी क्षेत्रमा पालन गरिने भेडाच्याङ्ग्रा दसैँलगायतका ठुला चाडपर्वमा धेरै खपत हुनेगर्छ । तस्बिर : कमल खत्री/रासस

प्रतिक्रिया दिनुहोस्