शिवानी भगत र देव अहिरावको स्वरमा सजिएको ‘गोरी’ गीत बजारमा आउँदै 



काठमाडौँ । शिवानी भगत र देव अहिरावको स्वरमा सजिएको ‘गोरी’ गीत बजारमा आउने भएको छ । गीत अक्टोबर २४, २०२३ सार्वजनिक हुने छ । सङ्गीत लेखेन प्रशान्त अरविन्दले  गरेका हुन् । उनले यो गीतमा आफ्नो युगको सबैभन्दा रोमान्टिक गीत हुने विश्वास लिएका छन् ।

म्युजिक तथा भिडियो निर्देशन देव अहिराउले गरेका हुन् । उनले आफ्नो स्वाद र भिजनले यो गीत बनाउन आफूले उत्कृष्ट प्रस्तुति दिएको बताएका छन् । देव अहिरव आफैंले सङ्गीत व्यवस्थापन, अडियो र भिडियोको मिक्सिङ र मास्टरिङमा  गरेका छन्। भिडियो सम्पादन मनिष कोरी (नक्स) रोहित साहले गरेका हुन् ।

गीत Spotify, iTunes, Geo Sawan, Gana, Amazon Music र अन्य प्रमुख अडियो प्लेटफर्म र YouTube च्यानल (Shivani Bhagat) मा अक्टोबर २४ मा रिलिज हुनेछ

प्रतिक्रिया दिनुहोस्