खोपिचारडाँडा र भरखानी बीचमा पहाड



पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारडाँडा र रुकुम–पश्चिम मुसीकोट नगरपालिका–८ भरखानीको बीचमा अवस्थित पहाड । उक्त पहाड बीचको सडकले रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटलाई जोडेको छ । सडक कालोपत्रे नहुँदा यात्रुलाई आवागमनमा सास्ती हुँदै आएको छ । तस्बिर : हेमन्त केसी/रासस

प्रतिक्रिया दिनुहोस्