चौका प्रहार गर्दा कुशलको भाँचियो ब्याट



काठमाडौँ । त्रिकोणात्मका टी—२० क्रिकेट शृंखलाको यूएईविरुद्धको फाइनल खेलमा चौका प्रहार गर्दा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको ब्याट भाँचिएको छ । यूएईका बलर मुहम्मद जवादुल्लाहको बलमा चौका प्रहार गरेका थिए । सोही क्रममा कुशलको ब्याट भाँचिएको हो ।

प्रतिक्रिया दिनुहोस्