एमाले सचिवालय बैठक बस्दै



एमाले

काठमाडौँ । आज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक पार्टी मुख्यालय च्यासलमा दिउँसो १२:४५ बजे बस्ने लागेको हो ।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भूकम्पबाट भएको धनजनको क्षति र राहत एवं मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुनेछ। एमालेले बैतडीको झुला घाटदेखि पाँचथरको चियोभंज्याङसम्म यात्राको तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्