प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबिच भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय  महासन्धिको २८औँ सम्मेलन (कोप–२८) मा भाग लिन युएई पुगेका प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता भएको हो । भेटका क्रममा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्