घामबाट खाना पकाउने प्रविधि



घामबाट खाना पकाउने प्रविधि

कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा रहेको घामबाट खाना पकाउने प्रविधि ‘सोलार कुकिङ सिस्टम’ । यो प्रविधि छिटो र सजिलो हुनुका साथै खाना पकाउने लागत समेत घटनाउने गर्छ । तस्बिरः सुरेश आचार्य/रासस

प्रतिक्रिया दिनुहोस्