अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित 



नेपाल

काठमाडौँ । एसीसी यू–१९ एसिया कपको आफ्नो दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपाल ७३ रनले पराजित भएको छ । आइतबार यूएईको आईसीसी एकेडेमी ओभल–२ मा भएको खेलमा अफगानिस्तानले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा १८८ रन जोडेर अलआउट भयो ।

प्रतिक्रिया दिनुहोस्