सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको माझकुभिण्डेमा लटम्म फलेर पहेँलपुर जुनार बगैँचा । मङ्सिरको दोस्रो साताबाट माघ महिनासम्म जुनार पाक्ने सिजन हो । तस्वीर : राधिका बुढाथोकी/रासस