एमाले केन्द्रीय सदस्य महर र फारुकीमाथि अनुशासनको कारबाही



काठमाडौँ । नेकपा एमालेले दुई जना केन्द्रीय सदस्य ऐन महर र सिराज अहमद फारुकीलाई बर्खास्त गरेको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले दुवै जनालाई बर्खास्त गरेको हो ।

उनिहरुमाथि पार्टीको अनुशासन उल्लङ्घन गरेको आरोप छ । पार्टी नेतृत्वले दुवै जनालाई राजीनामा दिन भनेपछि उनीहरूले निर्देशनको पालना गरेका थिए । महरमाथि यौन विचलन। र गुण्डागर्दीको आरोप छ भने सांसद समेत रहेका फारुकीमाथि आर्थिक विचलनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्