कप्तान रोहितकुमार पौडेल आउट



काठमाडौँ । कीर्तिपुरमा जारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् । पहिला  २३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् । उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्