बीआरआई सम्झौता नेपालको हितमा नभएको लोसपाको ठहर



काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । चैत्र ६ र ७ गते लोकतान्त्रिक समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक पार्टी अध्यक्षमा महन्थ ठाकुरको अध्यक्षतामा मधेश प्रदेशमा सम्पन्न भएको हो ।

बैठकमा  पदाधिकारीहरूद्वारा प्रस्तुत कार्यपत्रहरू प्रस्तुत भई परिमार्जन सहित पारित गरियो छ । बैठकबाट विभिन्न १० वटा कार्यपत्रहरू  परिमार्जन सहित व पारित गरिएको  हो ।  बैठकले बीआरआई  सम्झौता नेपालको हितमा नभएको पार्टीको ठहर रहेको गरेको छ ।

निर्णय :

प्रतिक्रिया दिनुहोस्