पहिलो बलमै कुशल आउट



काठमाडौँ। एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको छ। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा जारी खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

नेपालका ओपनर कुशल भुर्तेल पहिलो बलमै आउट भएका हुन्। जुनेद सिद्दीकीको बललाई खेल्न खोज्दा उनी सैय्यद हैदरवाद क्याच आउट भए।

प्रतिक्रिया दिनुहोस्