स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ



काठमाडौँ । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवै जना बुटवल घर भएका पुरुष रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बारे प्रहरीले थप केही खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्