विवाहपञ्चमीको पूर्वसन्ध्यामा यस्तो देखियो जानकी मन्दिर (फोटोफिचर)



जनकपुरधाम  विवाहपञ्चमीको पूर्वसन्ध्यामा जानकी मन्दिर झकिझकाउ बनाइएको छ । राम र सीताको विवाह भएको सम्झनामा हरेक वर्ष विवाहपञ्चमी महहोत्सव मनाइन्छ । 

साँझको समयमा जानकी मन्दिर निकै मनमोहक देखिएको छ । 

भोली दुलहा भगवान रामको स्वर्णिम डोलालाई दुलही जानकीको विशेष सु–सज्जित डोलाले पाँचपटक परिक्रमा तथा आरती पूजन गरेपछि स्वयम्वर कार्यक्रम सम्पन्न हुने धार्मिक परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्