सरकारलाई मोटर, उद्योगीलाई कर : सांसद चौधरी



काठमाडौं : सांसद विनोद चौधरीले सरकारले विभिन्न बहानामा लगाएका करका कारण उद्योग व्यवसाय धरापमा पर्दै जाने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले नयाँ–नयाँ राजश्वका दर ल्याइँदा उद्योगी र व्यवसायी मारमा पर्ने र अन्तत धराशायी हुने चिन्ता थपिएको बताउदै यो निर्णयमा पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले ७ सय ७३ वटै स्थानिय तहलाई मोटर किन्नकै लागि कर बढाएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्