फ्राइडे रिलिज : आर्यन-मिरुनाको ‘च च हुई’



काठमाडौं : आजबाट नयाँ नेपाली चलचित्र ‘च च हुई’ रिलिज भएको छ । फ्राइडे रिलिज अन्र्तगत साम्तेन भुटियाको निर्देशन रहेको यो चलचित्र रिलिज भएको हो ।

डार्क कमेडी कथामा तयार भएको यस चलचित्रमा आर्यन सिग्देल, मिरुना मगर, साम्तेन भुटिया, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका छ ।

Image result for आर्यन-मिरुना"

हलमा बलिउड र हलिउड चलचित्र रिलिज भएपनि नेपाली चलचित्रको हकमा ‘च च हुई’ सोलो रिलिज हो । यसको फाइदा चलचित्रले उठाउन सक्छ सक्दैन् त्यो हेर्न नै बाँकि छ ।

प्रतिक्रिया दिनुहोस्