यस्तो छ प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्था (विज्ञप्ति सहित)



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ ।

आज (बुधबार) एक विज्ञप्ति प्रकाशित गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा निकै सुधार आएको बताएको छ । अस्पतालका कार्यकारी अधिकृत प्रा.डा. उत्तमकुमार श्रेष्ठद्वारा प्रेषित विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई चिकित्सकीय अवलोकनमा राखिएको जनाईएको छ ।

No photo description available.

प्रतिक्रिया दिनुहोस्