सुनकोशी बस दुर्घटनाको विभत्स दृश्य(तस्वीरमा)



काठमाडौ : दोलखाको कालिञ्चोकबाट भक्तपूरतर्फ आउदै गरेको बस दुर्घटना हुँदा घाईते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

घटनामा १८ घाईते भएको थियो भने १४ जनाको मृत्यु भएको थियो । बा.२ख. ४४६८ नम्बरको रिजर्भ बस आज बिहान आज बिहान सुनकोशी गाउँपालिकाको ६ किलोमा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्