सामाजिक सञ्जालमा भाइरल हुँदै अमिर खानकी छोरीको बोल्ड फोटोशूट



एजेन्सी : लोकप्रिय अभिनेताका रुपमा चिनिएका बलिउडका अमिर खान सामाजिक अभियन्ताका रुपमा पनि परिचित छन् ।

Bollywood Tadka,ira khan image, ira khan photo, ira khan pictures,

उनले समाज परिवर्तन र रुपान्तरणका विषयमा कार्यक्रमहरु सञ्चालन गर्दै आएका पनि छन् । अमिर खानका फिल्महरु पनि प्रायः अप्रत्यक्ष रुपमा समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने खालका हुन्छन् ।

Bollywood Tadka,ira khan image, ira khan photo, ira khan pictures,

समाज परिवर्तनका लागि जुझारु अभिनेताकी छोरी इरा खान पनि मोडल हुन् । उनको यतिबेला सामाजिक सञ्जालमा बोल्ड फोटोहरु भाइरल भइरहेका छन् ।

Bollywood Tadka,ira khan image, ira khan photo, ira khan pictures,

उनको ग्ल्यामरस फोटोसुटले धेरैको ध्यान तानिरहेको छ । तस्बिरमा इराले ब्याकलेस गाउन लगाएकी छिन् । ती तस्बिरहरुमा उनी निला रङको गाउनमा निकै कामुक पोज दिएकी छिन् ।

Bollywood Tadka,ira khan image, ira khan photo, ira khan pictures,

इरा खानले छिट्टै फिल्म निर्माणमा डेब्यु गर्दैछिन् । उनको नाटकमा युरिपेड्स मिडियाकी अभिनेत्री हेजल किच पनि छिन् । इराको नाटक ग्रिकको दुखान्त घटना र पौराणिक कथामा आधारित हुनेछ ।

Bollywood Tadka,ira khan image, ira khan photo, ira khan pictures,
प्रतिक्रिया दिनुहोस्