हिउँमा रमाउँदै आन्तरिक पर्यटक (फोटोफिचर)



बैतडी : बैतडीको सतबाँझ क्षेत्रमा भारी हिमपात भएको छ । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको हो ।

बैतडीमा हिमपात भएपछि त्यस क्षेत्रमा आन्तरिक पर्यटनहरुको संख्या बढेको छ ।

हिउँ खेल्नका लागि जिल्ला सदरमुकामलगायत अन्य क्षेत्रबाट पनि पर्यटक आउने गरेका छन् । फोटो : रासस

प्रतिक्रिया दिनुहोस्