यसरी बन्छ मिठो चाकु (फोटो फिचर)



काठमाडौं : माघे संक्रान्ति नजिकिँदै छ । बजारमा अहिले विभिन्न किसिमका चाकु देखिन थालेका छन् । माघे संक्रान्तिमा देशैभर चाकुको माग बढ्छ ।

टोखाका चाकु उत्पादकलाई अहिले भ्याइनभ्याइ छ । कोही सख्खरलाई पकाएर चाकु बनाइरहेका छन् भने कोही डल्ला बनाउने प्याकिङ् गर्ने काममा व्यस्त छन् । गोरखापत्र दैनिकबाट
तस्बिरहरू : कविता थापा-सागर गुरुङ

प्रतिक्रिया दिनुहोस्