एनआईसी एसिया बैंकमा फेला परेको बम सेनाद्वारा निस्कृय



सप्तरी : सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा बम भेटिएको छ । सो बैंकमा आज (मङ्गलबार) बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

बैंक कार्यालयको भर्याङमा राखिएको उक्त बम बैंकका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बमबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको टोलीले बम निस्कृय पारेको हो

प्रतिक्रिया दिनुहोस्