एनआईसी एसिया बैंकमा फेला परेको बम सेनाद्वारा निस्कृय


सप्तरी : सप्तरीको राजविराजस्थित एनआईसी एसिया बैंकमा बम भेटिएको छ । सो बैंकमा आज (मङ्गलबार) बिहान फेला परेको बम नेपाली सेनाको टोलीले निस्कृय पारेको छ ।

बैंक कार्यालयको भर्याङमा राखिएको उक्त बम बैंकका कर्मचारीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

बमबारे जानकारी पाएलगत्तै घटनास्थल पुगेको राजविराजस्थित नेपाली सेनाको टोलीले बम निस्कृय पारेको हो

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका

पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको

डोटी : कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीमा दुर्घटना हुँदा

राजविराज : सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट

काठमाडौंः रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा २०७७ जेठ १० गते भएको घटनामा परी मृत्यु

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भएको छ। आयोगमा