पुस २६ गते बिहिबार, यस्तो छ आजको राशिफल



मेष

व्यावसायिक निर्यातमा लाभ मिल्नेछ । दृष्टि समस्या बढ्नेछ । मित्रसँग वैरभाव हुनेछ । शत्रुबाट प्रताडित हुनुपर्ला । यात्रा सफल हुनेछ ।

बृष

अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । लेनदेनमा विवाद बढ्नेछ । रोजगारीमा द्विविधा उत्पन्न हुनेछ । पराक्रम बढ्नेछ ।

मिथुन

पारिवारिक सौहार्दता बढ्नेछ । यात्रा सफल हुनेछ । शत्रु परास्त हुनेछन् । दैनिक कार्यमा इच्छाशक्ति बढ्नेछ । प्रियजन भेट हुनेछन् ।

कर्कट

गलत निर्णयले सामाजिक सद्भाव विचलित हुनेछ । आयआर्जनमा अवरोध आउनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । हर्ष बढ्नेछ ।

सिंह

मित्रजनको सहयोग प्राप्त हुनेछ । कफसम्बन्धी समस्या बढ्नेछ । पढाइमा सुधार आउनेछ । शारीरिक चञ्चलता बढ्नेछ । प्रेम बढ्नेछ ।

कन्या

औद्योगिक कार्य हुनेछन् । व्यवसाय सामान्य रहनेछ । धार्मिक यात्राको अवसर मिल्नेछ । चोटपटक लाग्न सक्छ । प्रशंसा बढ्नेछ ।

तुला

आम्दानीका स्रोत फेला पर्नेछन् । आपसी सद्भाव बढ्नेछ । स्वास्थ्यमा समस्या देखापर्नेछ । सुख प्राप्त हुनेछ । आपसी सद्भाव बढ्नेछ ।

बृश्चिक

वाहन हानि हुन सक्छ । आध्यात्मिक शक्तिको विकास हुनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । खर्चमा सुधार हुनेछ । इच्छाशक्ति बढ्नेछ ।

धनु

नवीन सिद्धान्तको उदय हुनेछ । अध्यापनमा लगाव बढ्नेछ । मन प्रसन्न रहनेछ । शारीरिक आलस्य बढ्नेछ । मातृसुख मिल्नेछ ।

मकर

बौद्धिक कार्यमा खर्च बढ्नेछ । प्रतिष्ठामा कमी आउनेछ । कुरा काट्नेहरू बढ्नेछन् । भाग्यशक्ति बलीयो रहनेछ । नविन कार्य हुनेछन् ।

कुम्भ

सामाजिक समस्या बढ्नेछ । रोजगारीमा आक्षेप लाग्न सक्छ । स्वास्थ्य सामान्य रहनेछ । आकर्षण क्षमतामा कमी आउनेछ । स्नेह बढ्नेछ ।

मीन

तार्किक क्षमताको विकास हुनेछ । महत्त्वपूर्ण जिम्मेवारी वहन गर्नुपर्नेछ । बोल्दा विचार पुर्या‍उनुहोला । बौद्धिकताको विकास हुनेछ ।

प्रतिक्रिया दिनुहोस्