राष्ट्रपतिका सल्लाहाकारले किन दिए राजिनामा ?



काठमाडौं : राष्ट्रिपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहाकार सुशील प्याकुरेलले राजिनामा दिएका छन् ।
राष्ट्रपति भण्डारीलाई सम्बोधन गर्दै प्याकुेरेलले राजिनामा पत्र बुझाएका छन् । श्रोतका अनुसार असन्तुष्टि जनाउदै प्याकुरेलले राजिनामा दिएका हुन ।

प्रतिक्रिया दिनुहोस्