२०७५ पुस २९ गते, यस्तो छ आजको राशिफल



मेष

बौद्धिक कार्य हुनेछ। राष्ट्रिय भावनाको विकास हुनेछ। मित्रसँगको सम्बन्धमा अल्झन आउन सक्छ। प्रतिशोध बढ्नेछ।

बृष

आफन्तको सहयोग प्राप्त हुनेछ। पतिपत्नीबीच प्रेम बढ्नेछ। लेनदेनमा विवाद बढ्सक्छ। शारीरिक चञ्चलता रहनेछ।

मिथुन

शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ। आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। शत्रु परास्त हुनेछन्। चोटपटक लाग्नसक्छ।

कर्कट

बोलीको प्रभाव बढ्नेछ। आत्मविश्वास बढ्नेछ। विद्याप्राप्ती हुनेछ। पद प्रतिष्ठा वृद्धि होला। निर्णायक क्षमता बढ्नेछ।

सिंह

शारीरिक परिश्रम गर्नुपर्ला। दैनिक कार्यमा ढिला सुस्ती हुनेछ। आकास्मिक धन लाभ हुनेछ। मन प्रशन्न रहनेछ। यात्रा हुनेछ।

कन्या

अध्ययनमा आंशिक सुधार हुनेछ। पारिवारिक खर्च बढ्नेछ। वैदेशिक यात्रा हुन सक्छ। मनअसान्त रहनेछ। रोजगार प्राप्त होला।

तुला

मानसिक चिन्ता बढ्नेछ। मुद्दा मामिलाको समना हुनसक्छ। स्वास्थ्यमा खर्च बढ्नेछ। शैक्षिक कार्य सफल रहनेछन्।

बृश्चिक

सामाजिक अपवाद लाग्नसक्छ। भूमि, वाहन आदिको हानी हुनसक्छ। मातापिताको सहयोगले रोजगार प्राप्त हुनेछ।

धनु

व्यापार व्यवसायमा आंशिक सुधार हुनेछ। सामाजिक कार्यको सुरुवात हुनेछ। धार्मिक कार्यमा रूचि बढ्नेछ। सत्रु बढ्नेछन्।

मकर

शृगारिक व्यवसाय शुभ रहनेछ। रोजगार प्रदान गर्न सकिनेछ। आकस्मिक धनलाभ होला। आफन्तले सहयोग गर्नेछन्।

कुम्भ

दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ। आयआर्जन प्रभावित रहने छन्। अध्ययनमा मन जानेछैन। राजनैतिक मनमुटाव बढ्नेछ।

मीन

नविन कार्यको सुरुवात हुनेछ। टाढिएका मित्रसँग भेट हुनेछ। कान्ति क्षय हुनेछ। चिन्ता बढ्नेछ। लामो यात्रा नगर्नु होला।

प्रतिक्रिया दिनुहोस्