बंगबन्धु गोल्डकप: साविक विजेता नेपाल अंकबिहीन भएर बाहिरियो



काठमाडौं: बंगबन्धु गोल्डकपको साविक विजेता नेपाल समूह चरणबाटै बाहिरिएको छ।

 

शनिबार भएको समूह 'ए' को अन्तिम तथा निर्णायक खेलमा प्यालेस्टाइनसँग १–० गोलले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो। 

 

यसअघि गत मंगलबार भएको पहिलो खेलमा नेपाललाई ताजकिस्तानले २–० ले पराजित गरेको थियो। 

प्रतिक्रिया दिनुहोस्