विज्ञानले पनि मानेको यी हुन् दुनियाँका सबैभन्दा सुन्दरी महिला



एजेन्सी : गिनीज बुक अफ रेकर्डस् र फोब्र्स जस्ता संस्थानले दुनियाँकै सबैभन्दा राम्रो विकल्पलाई चुनेर शीर्ष (१०) को सूची बनाउँछन् । के तपाईले सोच्नुभएको छ की सबैभन्दा सुन्दरी महिलाहरुको सूची बनाउनका लागि यी संस्थाहरु किन सुस्त हुन्छन् । खासमा, मानिसको सुन्दरताको आँकलन गर्न त्यति सजिलो छैन् । यसमा सबैभन्दा पहिलो प्रश्न यहि उठ्छ कि कोही महिलाको सुन्दरता कसरी थाहा पाउने ?

लण्डनमा सेन्टर फर एडभान्स्ड् फेशियल कस्मेटिक एन्ड प्लाष्टिक सर्जरीकी एमडी जूलियन डी सिल्वाले यस कडीलाई सुल्झाउने फर्मुला तयार पारेकी छिन् । फाई रेशियो एक ग्रीक कन्सेप्ट हो । यसमा कम्प्यूटरराइज्ड फेसियल म्यापिगंबाट परफेक्ट फेस रेशियोको बारेका पत्ता लगाउन सकिन्छ र सुन्दरता तय गर्न सकिन्छ ।

जूलियनले यसलाई ‘गोल्डेन रेशियो स्कोर्स’ नाम दिएकी छिन् । जसले अनुहारको अनुपातबाट दुनियाँको सबैभन्दा सुन्दरी (राम्री) महिलाकोबारेमा बताउँछ । थाहापाउनुहोस् जूलियनको ‘गोल्डेन रेशियो स्कोर्स’ ले कसलाई दुनियाँको सबैभन्दा सुन्दरी महिला मान्छ ।

– यस लिष्टको १०औँ स्थानमा ब्रिटेनकी मोडल, नायिका र गायिका कारा डेलेविगनेको नाम आउँछ । गोल्डेन रेशियो स्कोर्समा उनले ८९.९९% अंक पाएकी छिन् ।

Image result for cara delevingne"
cara delevingne

– रोर र डार्क हर्स जस्ता गीतबाट फ्यानको मन जितेकी अमेरिकी गायिका कैटी पेरी यस लिस्टमा ९औँ स्थानमा छिन् । गोल्डेन रेशियोमा उनले ९०.०८% अंक पाएकी छिन् ।

Image result for katy perry"
katy perry

– अमेरिका र इजरायलको नागरिकता पाएकी अमेरिकी नायिका नताली पोर्टम्यानको नाम लिस्टको ८औँ स्थानमा छ । उनले ९०.५१% अंक पाएकी छिन् ।

Image result for natalie portman"
natalie portman

– एवेन्जर्स र लूसी जस्तो फिल्ममा दमदार एक्टिंगकी मिसाल पेश गरेकी अमेरिकी नायिका लिस्टको ७औँ नम्बरमा परेकी छिन् । उनले ९०.९१% अंक पाएकी छिन् ।

Image result for avengers actress"

– मोडलिगं पछि बिजनेसमा जमेकी ब्रिटेनकी केट माेस ९१.०५% अंक सहित लिस्टको छैठौँ स्थानमा परेकी छिन् ।

Kate moss.jpg
kate moss

– अमेरिकाकी प्रसिद्ध गायिका टेलर स्वीफ्ट पनि सुन्दरताको मामलामा यी सबैभन्दा अगाडी बढ्दै लिस्टको ५औँ नम्बरमा परेकी छिन् । उनले ९१.६४% अंक पाएकी छिन् ।

Image result for taylor swift"
taylor swift

– अमेरिकाकी अर्की एक लोकप्रिय गायिका एरियाना ग्रान्डे ९१.८१% अंक सहित लिस्टको चौथो स्थानमा परेकी छिन् ।

Image result for ariana grande"
ariana grande

– अमेरिकाकी नै मोडल तथा नायिका एम्बर हर्डले गोल्डेन रेशियोमा ९१.८५% अंक सहित लिस्टको तेस्रो स्थानमा आफ्नो स्थान बनाएकी छिन् ।

Image result for amber heard"
amber heard

– अमेरिकी गायिका बियोन्सेले ९२.४४% अंक प्राप्त गरी लिस्टको दोस्रो स्थानमा परेकी छिन् ।

Image result for beyonce"
beyonce

– गोल्डेन रेशियो स्कोरमा अमेरिकी मोडल बेला हदीदलाई दुनियाकै सबैभन्दा सुन्दरी महिला मानिएको छ । लिस्टमा उनले सबैभन्दा धेरै ९४.३५% अंक पाएकी छिन् ।

Image result for bella hadid"
bella hadid
प्रतिक्रिया दिनुहोस्