सिलिन्डर ग्यास विस्फोटमा एकको मृत्यु



काठमाडौं : काठमाडौंको गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ रहेको प्रहरीले जनाएको छ । 

घटनामा ४ जना गम्भीर घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्