खलंगा बजारमा आगलागी : तीन पसल जलेर नष्ट, एक करोड बराबरको क्षति


रुकुम पश्चिम : जिल्लाको मुसिकोट नगरपालिका १ खलंगा बजारका तीन वटा पसलमा आगलागी भएको छ ।

हिजो (बुधबार) राति करिब ११ः३० बजेबाट लागेको आगोले खलंगाको तल्लो बजारस्थित कपडा पसलबाट शुर भएको आगोले डिग्रे शाइकुमारी पुस्तक पसल र हिमालय फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।

आगो डेढ घण्टापछि राति १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहित बजारवासीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

आगलागीका कारण तीन वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

आगलागीबाट करिब एक करोडभन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् । आगो विद्युत सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल