अमृत राईविरूद्ध उजुरी आह्वान



काठमाडौं : संयुक्त राष्ट्रसंघको स्थायी नियोग न्युयोर्कका लागि स्थायी प्रतिनिधिमा सिफारिस अमृत राईविरूद्ध उजुरी आह्वान गरिएको छ।

 

संसदको सुनुवाइ समितिको बिहीबार बसेको बैठकले राईविरुद्ध १० दिनको म्याद राखी उजुरी आह्वान गरेको हो।

 

समितिको  बैठकमा थाइल्यान्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकालको सुनुवाइ सुरु भएको छ।

 

प्रतिक्रिया दिनुहोस्